धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढीः धनगढीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–५ जाईका ३० वर्षीय लालबिर चौधरी र डोटीको दिपायल सिलगढी नगरपालिका–४ का २४ वर्षीय प्रदिप धोवी शुक्रवार लागूऔषध ब्राउनसुगर २ ग्राम ६ मिलिग्रामसहित पक्राउ परेका हुन्।

Dengue

चौधरीलाई धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट १ ग्रामसहित र धोवीलाई धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट १ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार