विश्वकप क्रिकेट: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच आज सेमिफाइनल भिडन्त

आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै छन् । कोलकोतास्थित इडेन गार्डेनमा हुने खेल नेपाली समयानुसार दिउँसो सवा २ बजे शुरू हुनेछ ।

लिग चरणमा दक्षिण अफ्रिका समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको थियो ।

Dengue

त्यस्तै अस्ट्रेलियाले पनि ९ खेलमध्ये ७ खेल जितेर १४ अंक हासिल गर्दै रनरेटको आधारमा तेस्रो हुँदै सेमिफाइनलमा पुगेको हो ।

आजको खेलको विजेता टोली उपाधिका लागि भिड्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार