अत्तरियाबाट २ बोरा प्लास्टिकको माला बरामद

धनगढी: कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारबाट प्रहरीले प्लास्टिकको फूलमाला र पूजा सामग्री बरामद गरेको छ ।

नगर प्रहरीले अत्तरिया बजारका विभिन्न ठाउँहरूबाट झन्डै २ बोरी प्लास्टिकका माला र अन्य पूजा सामग्री बरामद गरेको हो ।

Dengue

नगर प्रहरी सहायक निरीक्षक मोहन देव पन्तका अनुसार शनिवार र आइतबार गरी बजार क्षेत्रबाट २ बोरा प्लास्टिक जन्य माला समातेको हो । नगरपालिका तथा स्थानीय प्रशासनले कृत्रिम माला बिक्री वितरणमा रोक लगाएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार