कैलालीबाट वन मुद्धाका फरार प्रतिवादी पक्राउ

धनगढी २ कार्तिक । कैलालीबाट एक जना वन मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पत्रबmाउ गरेको छ । बुधबार साँझ जिल्लाको गोदावरी नगरपालिका–२ महरा कटान बस्ने ३६ वर्षीय बिरू बुढाथोकी मगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीले वन मुद्धामा उनलाई २०७७ मंसिर १० गते २ लाख ७५ हजार जरिवाना र ३ महिना कैद सजाय फैसला सुनाएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीले बुधबार साँझ उनलाई घरको ठेगानाबाट पक्राउ गरेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार