कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी: कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उ.म.न.पा. २ भन्सार रोड नजिकबाट अबैध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी रु. ३०,१०० बराबरको चिनी,पास्ता,मिठाई,चकलेट लगायतका सामानहरु, धनगढी उ.म.न.पा.७ बेलीबाट अन्दाजी रु. ७,००० बराबरको धानमा लगाउले जाली प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

यस्तै भजनी न.पा.१ जोडिपिपलबाट अन्दाजी रु. ९,५५० बराबरको बिडी,सुर्ती लगायतका सामानहरु बिहीबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार