कञ्चनपुरबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढीः कञ्चनपुरबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ७ सुडाका २३ वर्षीय किरण जोशी बिहिवार पक्राउ परेका हुन्। जिल्ला अदालत कञ्चनपुरले जोशीलाई लागुऔषध मुद्दामा १६ दिन कैद सजाय सुनाएको थियो।

गत वर्षको कात्तिक १४ गत जिल्ला अदालतले फैसला गरेकोमा उनी फरार रहेका थिए। घर नजिकैबाट पक्राउ परेका उनलाई कदै भुक्तानीका लागि अदालत पठाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार