च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

काठमाडौँ: यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियम क्लब रोयल एन्टवेर्पलाई ५–० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।

Dengue

बार्सिलोनाका लागि जोओ फेलिक्सले २ तथा रोबर्टो लोवान्डोस्की, जेली बेटाली र गाभीले एक–एक गोल गरेका थिए ।

यो जितसँगै समूह ‘एच’ को बार्सिलोनाले तीन अंक जोड्दा एन्टवर्पले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार