कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको टिकापुर नगरपालिका-९ खक्रौलाबाट २ ग्राम लागूऔषध खैरो हेरोईनसहित सोही नगरपालिका वडा नम्बर-७ बस्ने २२ वर्षीय रोशन बुढालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।

Seti Hospital

प्रहरी चौकी कालाकुण्डाबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार