धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट भन्सार दलीको २३ हजार मूल्य बराबरका सामान बरामद गरिएको हो।
प्रदेश प्रहरी कार्यालय, धनगढीले चिनी, लेडिज सुट लगाएतका सामान शनिवार साँझ बरामद गरिएको बताएको छ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्