नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा रहेको छ ।
यसैगरी युरो एकको खदिरदर १४१ रुपैयाँ ७२ रुपैयाँ र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।
प्रतिक्रिया दनुहोस्