यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खदिरदर १४१ रुपैयाँ ७२ रुपैयाँ र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको छ ।

Dengue

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार