प्रधानमन्त्री दाहाल ‘प्रचण्ड धनगढी आउँदै

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड धनगढी आउने भएका छन्।

धनगढीमा चार दल सम्मिलित समाजवादी मोर्चाको प्रदेश स्तरीय सन्देश सभामा सहभागी हुन उनी भाद्र १३ गते धनगढीमा आउने भएका हुन्।

dashain shuvakamana
Discovery School

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जनता समाजवादी पार्टीका नेता अशोक श्रेष्ठसमेत आउने तयारी रहेको समाजवादी मोर्चा प्रदेशको कार्यालय सचिव उद्धब भट्टराईले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार