कञ्चनपुरमा एक पुरुष मृत फेला

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–२ घुसराका ४४ वर्षीय चिन्डु चौधरी आफ्नै घरको पछाडी धारा नजिकै बुधवार मृत अबस्थामा फेला परेका हुन्।

Galaxy

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीबाट थप अनुसन्धान भईरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार