कैलालीमा एक वृद्ध मृत फेला

धनगढीः कैलालीमा एक वृद्ध मृत फेला परेका छन।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मैयाका ६० वर्षीय बजारु डगौरा थारु मृत फेला परेका हुन्।

Galaxy

प्रहरीका अनुसार शनिवार थारु बेहडाबाबा गएका थिए। उनी बेहडाबाबाबाट घर फर्किदा घर नजिकैको धान खेतमा मृत फेला परेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार