धनगढीः अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो।
अछाम प्रहरीका अनुसार साउँको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन्।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
धनगढी : कैलाली र कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट प्रहरीले साढे ५[...]
बैतडी : नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी[...]
बैतडी : बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा कार्यरत एक कर्मचारी[...]
काठमाडौं : नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता[...]
कञ्चनपुर : कञ्चनपुरमा आफैले आफैलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल[...]
धनगढी : धनगढीमा चलिरहेको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको[...]
प्रतिक्रिया दनुहोस्