कैलालीमा अवैध काठ फेला

कैलाली: कैलालीमा अवैध काठ फेला परेको छ। जिल्लाको कैलारी गाउँपालीका वडा नम्बर–२ बाट अवैध काठ नियन्त्रणमा लिइएको हो।

बुधबार साँझ कैलारी गाउँपालीका–२ उजेलि सिमरस्थित ईलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी नायव निरीक्षक राजेन्द्र सिहं कार्कीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले अवैध काठ नियन्त्रणमा लिइएको हो।

गस्ती गर्ने क्रममा कैलारी गाउँपालीका वडा नम्बर–२ स्थित कटैनी नदिको ढिकमा अवैध रूपमा रहेको साल १ गोलिया अर्थात ४२ दशमलव ३० क्यूफिट र असना १ गोलिया अर्थात २२ दशमलव ६४ क्यूफिट काठ नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार