डेंगु राेकथामका लागि जुट्याे बर्दगाेरिया

कैलाली: बर्दगोरिया गाउँपालिकाले डेंगु विरुद्ध अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले वडा नं ३ स्थित स्वास्थ्यकर्मी र जनप्रतिनिधीको सहभागितामा डेंगु तथा किटजन्य रोगहरूको नियन्त्रण तथा रोकथामका लागि सूचना प्रवाह र सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

अभियानमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको समेत सहभागिता रहेको जनाइएको छ ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार