कञ्चनपुरबाट साढे १५ लाख बढीको अवैध कपडा बरामद

कञ्चनपुर: कञ्चनपुरबाट साढे १५ लाख बढीको अवैध कपडा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाका आधारमा भिमदत्त नगरपालिका – ६ बाट १५ लाख ५७ ४८० रुपैयाँको अवैध कपडा बरामद गरेको हो।

भिमदत्त नगरपालिका-६ स्थीत भानुपार्टी प्लेस नजिकै रहेको घटाल दृष्टि मार्केटिङको गोदामबाट भन्सार छलि ल्याएको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। वरामद गरिएका कपडाहरुमा कुर्ता सुरुवाल, मखमल सुट, पेटिकोटको कपडा,मेक्सी कपडा, सुतीको धोती, गम्छा (तौलिया), सर्टको कपडा, पाईन्ट सर्ट कपडा, रातो सेतो सारी लगायत सामान रहेको प्रहरीले जनाएको छ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार