निर्मला हत्या पाँच वर्ष पूरा , हत्यारा अझै पत्ता लागेन !

कंचनपुर: निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज पाँच वर्ष पूरा भएको छ । तर, हत्यारा अझै पत्ता लाग्न सकेको छैन् ।

जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका पन्त २०७५ साउन १० गते साथीको घरबाट वेपत्ता भएकी थीइन् । उनको शव वेपत्ता भएको भोलिपल्ट घर नजिकै रहेको उखुबारीमा फेला परेको थियो ।

Dengue

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार संगठन लगायतको टोलीले घटनाको छानबिन गरे।

घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १ सय २३ जनाको डिएनए परीक्षण गरिसकेको छ।

आमा दुर्गादेवीले भनिन् ‘छोरीको बारेमा न्याय माग्दा माग्दै पाँच वर्ष त्रितिसक्यो, अब त हत्यारा पत्ता लागेर न्याय पाउला भन्ने आशै छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार