आज कुन विदेशी मुद्राको विनियम दर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैयैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७० पैसा र बिक्रीदर १३१ रूपैयाँ ३० पैसा पुगेको छ ।

मंगलबार युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३७ पैसा र बिक्रीमा १४५ रूपैयाँ ०३ पैसामा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ४३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ८४ पैसा कायम गरिएको छ ।

Dengue

आज कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०२ पैसा पाइन्छ । राष्ट्र बैंकले बुधबारको लागि युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ६५ पैसा र बिक्रीमा २८ रूपैयाँ ७८ पैसा पाइन्छ ।

बुधबार कुवेती दिनार एकको खरिददर ४२५रूपैयाँ ६९ पैसा र बिक्रीदर ४२७ रूपैयाँ ६५ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३४६रूपैयाँ ७४ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ३४ पैसा तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार