चिसापानी बजारबाट लागुऔषधसहित पक्राउ परेकी एक महिला कारागार चलान

कैलाली: कैलालीमा लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेकी एक महिलालाई कारागार चलान गरिएको छ।

कैलालीको लम्कीचुहा नगरपालीका ३ चिसापानी बजारबाट बैशाख १३ गते दिउँसो ११स् ४५ बजे सोही ठाउँकी २९ बर्षीय दीपा बिष्ट ९साउँद०पक्राउ परेकी थिइन्।

Galaxy

लम्कीचुहा नगरपालीका ३ स्थित नयाँ बस्तीमा संकास्पद तवरले हिँडडुल गरीरहेको अवस्थामा खानतलासी गर्दा १५० मिलिग्राम लागु औषध ९खैरो हेरोईन० सहित उनलाई ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले पक्राउ गरेको थियो।

सोही दिन पक्राउ गरी अनुसन्धान भई रहेकोमा हिजो ९सोमबार० जिल्ला अदालत कैलालीबाट थुनछेक आदेशानुसार पूर्पक्षको लागि कैलाली कारागार पठाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार