मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो

काठमाडौं: मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । उक्त सडकखण्डको पहिरोग्रस्त क्षेत्रबाट ढुंगा झरिरहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

पहिरोग्रस्त क्षेत्रमा तैनाथ राखिएको मेसिनद्वारा तत्कालै पहिरो हटाएर यातायात संचालन गराउँदै आएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार