धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढीः धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट नाईट्राभेट १० ट्याब्लेट र पारासिटामोल १२ ट्याब्लेटसहित धनगढी–४ का १९ वर्षीय दिपेश चौधरीसहित तीन जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो।

Galaxy

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार