गृहमन्त्रीको राजिनामा माग्दै मसाल जुलुश

धनगढी । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिने विमानस्थलबाटै १०० किलो सुन तस्करी हुनु लज्जास्पद भएको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गर्दै युवा संघले मसाल जुलुससहित प्रदर्शन गरेको हो ।

Dengue

तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको भन्दै प्रदर्शनकारीहरुले विरोध गरेका थिए । त्यस्तै, उनिहरुलेसुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार