धनगढीको खुटिया नदिमा एक जनाको शव फेला

धनगढी: धनगढीको खुटिया नदिमा एक जनाको शव फेला परेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर-१२ को खुटिया नदिमा पहिचान खुल्न नसकेको एक जनाको शव फेला परेको स्थानियले बताएका छन्।

Dengue

परिचय खुल्न नसकेको अन्दाजी वर्ष ४०/५० को कालो वर्णमा रहेको मानिस खोलाले बगाएर ल्याएको हो। अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको स्थानिय महेन्द्र खड्काले बताए। घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार