काठमाण्डौँ। रास्ट्रपति रामचन्द्र पौडेल र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह बिच भेटवार्ता भएको छ।
रास्ट्रपति पौडेल र मुख्यमन्त्री शाह बिच सितल निवासमा भेटवार्ता भएको हो। भेटघाटमा मुख्यमन्त्री शाहले रास्ट्रपतिको पछिल्लो स्वास्थ्य अवस्था बारे जानकारीका साथै पुर्ण स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन्।
केही दिन देखि काठमाडौमा रहनु भएका मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकास ,समृद्वी र सुसासन जानकारी गराउनुका साथै अन्य कुरामा छलफल भएको बुझिएको छ। यश क्रममा मुख्यमन्त्री शाहले पछिल्लो समय सुदुरपश्चिम प्रदेशका विकास निर्माण लगायत अन्य कुराको बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्