बैतडीको पाटन बहुमुखी क्याम्पस प्रमुखमा भण्डारी नियुक्त

बैतडी: बैतडीको पाटन बहुमुखी क्याम्पस प्रमुखमा भण्डारी नियुक्त भएका छन् । जिल्लाको पाटन नगरपालिका वडा नं ६ स्थित पाटन बहुमुखी क्याम्पसको प्रमुखमा बिनोदसिंह भण्डारी नियुक्त भएका हुन् ।

क्याम्पसका उपप्राध्यापक समेत रहेका भण्डारीलाई सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति कार्यालयले नियुक्त गरेको हो।

Dengue

पाटन नगरपालिका वडा नं ६ नै घरभएका भण्डारी विगत १५ वर्ष देखि क्याम्पसमा अध्यापन गराउँदै आएका छन् । यसअघि पाटन बहुमुखी क्याम्पसमा उत्तम भण्डारी क्याम्पस प्रमुख थिए ।

पाटन बहुमुखी क्याम्पसमा अहिले २ सय७५ जना विद्यार्थी अध्यानरत रहेका बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार