भन्सार छलीका सामानसहित कञ्चनपुरमा २ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्।

कञ्चनपुर जिल्लाको बिभिन्न स्थान भिमदत्त–४, भिमदत्त–११, बेलौरी–१, बेलडाँडी–५ बाट भन्सार छलीगरि ल्याएका अन्दाजी १ लाख ७१ हजार २ सय ७५ मुल्य बराबरका चिनी, खानेतेल, डिउ, बिडी, सुर्ती, डाल्डा, मिश्री लगायतका सामानसहित भिमदत्त–१० का ३८ वर्षीय रमेश कार्कीसमेत दुई जनालाई प्रहरी गस्ती टोलीले बिहीवार फेला पारी नियन्त्रणमा लिएको हो।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार