कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–३ खिरीयामा रहेको भुईया मन्दिर नजिकैबाट ३.०१ ग्राम लागुऔषध (खैरो हेरोईन) सहित सोही ठाँउका २२ वर्षीय फिलिप रानालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।

Dengue

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार