धनगढीको लक्षित इन्टरप्राईजेजमा आगलागी

धनगढी: धनगढी उप-महानगरपालिका वडा न. ४ मा रहेको लक्षित इन्टरप्राईजेज मा करिब ३:३० बजे तिर आगलागी भएको छ ।

आगलागीबाट आंशिक क्षति हुदा स्थानीय प्रहरी प्रशासन र वरुण यन्त्र बाट आगलागी नियन्त्रण भएको छ ।

Dengue

क्षतिको थप विवरण भने आउन बाँकि छ ।

भिडियो https://fb.watch/lKdI9JEI1t/

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार