कैलालीमा नागरिकता कृर्ते मुद्दाका फरार प्रतिबादी पक्राउ

धनगढीः कैलालीमा फरार प्रतिबादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–२ रामपुरका ३२ वर्षीय रेमन्त भन्ने हेमन्त भुल रहेका छन् ।

कैलाली जिल्ला अदालतले २०७१ वैशाख १४ गतेको फैसलाले नागरिकता कृर्ते मुद्दामा १० हजार जरिवाना तोकी फरार रहेका भुललाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिइएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार