रोटरी क्लव धनगढीको अध्यक्षमा प्रकाशचन्द्र भट्ट

धनगढी: रोटरी क्लव धनगढीको अध्यक्षमा प्रकाशचन्द्र भट्ट चयन भएका छन् ।

क्लवका संस्थापक अध्यक्ष समेत रहेका भट्ट बर्ष २०२४ का लागी अध्यक्षमा चयन भएका हुन् । सन २०१३ सालमा स्थापना भएको रोटरी क्लव अफ धनगढीको संस्थापक अध्यक्ष भएर काम गरेका भट्ट क्लवको ११ औँ अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् । संस्थापक अध्यक्ष भएर काम गरिसकेका भट्टले सबैको आग्रहपछि फेरी अध्यक्षमा दोहोरिएको बताए । भट्टको कार्यकाल जुलाई १ बाट डिसेम्बरसम्म १ बर्षको रहने छ ।

Dengue

रोटरी क्लव अफ धनगढीले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य, द्वन्द पिडित, पर्यावरण, महिला तथा बालवालिका तथा आर्थिक क्षेत्रमा समेत काम गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार