‘२०८४ मा धनगढीको मेयरमा लड्छु, जित्ने त पक्का छँदैछ’- सन्तोष मुडभरी (अन्तर्वार्ता)

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले २०८४ को निर्वाचनमा मेयरमा लड्ने बताएका छन् । कल२४ सँगको अन्तर्वार्तामा बोल्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा धनगढीको मेयरमा लड्ने बताएका हुन । 

२०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि आफुले गरेको कामकै कारण पुन: जनताले जनप्रतिनिधि बनाएको बताउंदै आगामी चुनावमा मेयरमा लड्ने बताएका हुन् । 

Dengue

‘जनताले मलाई मेरो कामकै कारणले फेरी वडा अध्यक्ष बनाएका हुन्, जनताकै पक्षमा काम गरेको छु जस्तो लाग्छ ।’, उनले भने, ‘अब २०८४ को लागि मेयरको तयारीमा छु।’

अध्यक्ष मुडभरीले आगामी चुनावमा मेयरका लागि लड्ने मात्र होइन जित्ने पनि दाबी गरेका छन । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार