कैलालीको गोदावरीमा खोलाले बगाउदा एक बालिकाको मृत्यु

धनगढी: कैलालीको गोदावरीमा खोलाले बगाउदा एक बालिकाको मृत्यु भएको छ ।

अनुसार गोदावरी १२ कुभिजालका भिम बहादुर खत्रीकी छोरी ६ बर्षीय गिता खत्रीको स्कुलबाट फर्किने क्रममा खहरे खोलामा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dengue

शुक्रबार खोलामा बगेर बेपत्ता भएकी बालिकाको खोजी गर्दा बगेको स्थानबाट २ किलोमिटर तल शव फेला परेको हो । बालिकाको शव पोष्टमार्टम पछि मृतकका आफन्तलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार