कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका–१० काठेपुलबाट ०.३४ ग्राम लागुऔषध खैरो हेरोइन र १.३२ ग्राम लागु औषध (चरेश) सहित सोही ठाँउका २६ वर्षीय किसन नाथ र अन्य एकगरि दुई जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको हो।

Dengue

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार