अछाम पुगेर रविले भने- ‘२०८४ मा घण्टी बज्छ’

अछाम । नारी टेलिभिजनको उद्घाटन गर्न सुदूरपश्चिम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सभापति रवि लामिछानेले २०८४ सालमा सुदूरपश्चिम घण्टीमय हुने बताएका छन् ।

मंगलबार साँझ अछाममा आयोजित भेलालाई सम्बोधन गर्दै उनले २०८४ को निर्वाचनमा अछाम घण्टीमय हुने दाबी गरेका हुन् ।

Dengue

आफुहरुको संगठन बिस्तारको कार्यक्रम निरन्तर चलिरहने बताउँदै उनले अकस्मात भेला आयोजना गरिएको प्रति धन्यवाद ज्ञापन समेत गरेका छन् । रवि लामिछानेले आफ्नी पत्नी निकिता पौडेल लामिछानेले घोषणा गरेको नारी टेलिभिजन उद्घाटन गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार