कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुर: कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको बेदकोट नगरपालिका–३ अनमोल होटेल नजिक बेदकोट–१ चम्फापुरका ३७ वर्षीय लक्ष्मण भट्ट मृत फेला परेका हुन् ।

Dengue

उनी पानीको खाल्डोमा डुबीरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार