कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–४ बसपार्क नजिकै रहेको एक रेष्टुरेन्टबाट ६ सय ५० मिलिग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–७ का २३ वर्षीय किरण जोशी पक्राउ परेका हुन्।

आइतबार दिउँसो उनलाई लागुऔषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार