लागुऔषधसहित कैलालीमा दुई जना पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–५ अमौराबाट करिब एक सय ६० मिलिग्राम लागुऔषसहित शनिबार साँझ दुई जना पक्राउ परेका हुन्।

जानकी गाउँपालिका–५ का ३४ वर्षीय अनिल चौधरी र २२ वर्षीय पुरन चौधरी लागुऔषधसहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार