अछाममा बेवारिसे अवस्थामा शव फेला

अछाम: अछाममा बेवारिसे अवस्थामा शव फेला परेको छ।

विहिबार जिल्लाको तुर्माखाँद गाउँपालिका– ३ लोडे स्थित कर्णाली नदी किनारमा करिब ३०-३१ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो।

शवलाई जिल्ला अस्पताल अछामको शव गृहमा राखिएको प्रहरीले जनाएको छ। मंगोलियन अनुहार, बर्ण गहुँगोरो, उचाई ५ फिट ८ ईन्च, कालो हाफ पाइन्ट र खैरो रंगको छालाको बेल्ड लगाएको शव फेला परेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार