कैलालीको गोदावरीमा एक युवती मृत फेला

धनगढीः कैलालीको गोदावरीमा एक युवती मृत फेला परेकी छिन्।

गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा नामथर नखुलेकी अन्दाजी २५/३० वर्षीया युवती आज (सोमवार) मृत फेला परेकी हुन्।

खैरो जिन्स पाईन्ट, कालो कलरको टिसर्ट लगाएको अवस्थामा उनी मृत फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार