ट्याक्टरबाट खसेर बाजुरामा एक जनाको मृत्यु

बाजुरा: ट्याक्टरबाट खसेर बाजुरामा एक किशोरको मृत्यु भएको छ ।

शनिवार जिल्लाको गड्तोलास्थित बुढीगंगा नदी किनारबाट से १ त १४०८ नम्बरको ट्याक्टरमा ढुङ्गा ल्याउदै गर्दा त्रिवेणी नगरपालिका वडा नम्बर ९ का १५ वर्षीय नितेश थापाको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

Dengue

उपचारका लागि डडेल्धुरा अस्पताल ल्उादै गर्दा उनको बाटोमा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार