धनगढी शाखाका लागि मञ्जुश्री ले माग्यो: इन्टर्न

धनगढी: मञ्जुश्री फाइनान्स लिमिटेडले धनगढी शाखाका लागि केही कर्मचारी मागेको छ, १२ पास गरेका विद्यार्थीले उक्त पोस्ट आवेदन गर्न पाउनेछन् ।

मञ्जुश्री फाइनान्स लिमिटेडले विभिन्न समयमा यस्ता किसिमका रोजगारीको सिर्जना गरि दक्ष जनशक्ति निर्माणमा महत्त्वपूर्ण भुमिका खेलेको छ । बैंकिङ क्षेत्रमा रोजगारीका लागि अहिले मानिसको भिड ज्यादै देखिन्छ र अनुभवीलाई विशेष ग्राहायता भन्ने गरिएको हुन्छ ।

Seti Hospital

त्यसैको सहजताको लागि मञ्जुश्री फाइनान्स लिमिटेडले विभिन्न बेला यस्ता कर्मचारी भर्ना सम्बन्धि सूचना जारी गरि क्षमता अभिवृद्धि गराई रोजगारीको बाटो तिर उन्मुख गराउने उदेश्य रहेको धनगढी शाखाका शाखा प्रबन्धक हेमराज बिनाडिले बताए । यस सुचनामा आबेदन दिन चाहाने व्यक्तिले [email protected] मा इमेल पठाएर आवेदन दिन सक्ने छन् भने अन्य आवश्यक जानकारीका लागि धनगढी शाखाको फोन न ०९१-५२६८६६ मा सम्पर्क गरेर बुझ्न सक्नेछन् ।

कुल चुक्ता पूँजी १ अर्ब ३५ करोड रहेको मन्जुश्री फाइनान्स लिमिटेड कम्पनीको देशभर २७ वटा शाखा रहेका छन् । हाल उक्त फाइनान्सले मुद्धती निक्षेपमा १२.२५ प्रतिशत र बचत खातामा ९.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार