धनगढीको बिशालनगरमा चल्यो डोजर

धनगढी: धनगढीको बिशालनगरमा डोजर चलेको छ । बिशालनगर क्षेत्रमा सडक आसपास क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना बिहीबारदेखि भत्काउन सुरु गरिएको छ । धनगढी उपमहानगरको सडक फराकिलो बनाउने योजनासहित उपमहानगरले सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सुरु गरेको हो। सडक फराकिलो नहुँदा समस्या हुँदैँ आएकोमा अव भने सहज हुने भएको हो ।

साँघुरो सडकका कारण अस्तव्यस्त हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार