धनगढीको एक घरमा आगलागी

धनगढीः धनगढीको एक घरमा आगलागी भएको छ।

धनगढी उपहानगरपालिका–११ बेलातालका ४९ वर्षीय प्रेमप्रसाद भट्टको घरमा बिहीवार आगलागी हुँदा अन्दाजी २० हजार बराबरको सामानहरु जलेर नष्ट भएको छ।

Dengue

घरमा विजुलीको तार सर्ट भएर आगलागी हुँदा अन्नपात, लुगाकपडा, काठपात जली नष्ट भएको प्रहरीले जनाएको छ। दमकल, प्रहरी र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार