सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ: नेपाली बजारमा आज सुनको भाउ घटेको छ ।

आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार आज छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

Dengue

कारोबारको अघिल्लो दिन छापावालाको सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार