कञ्चनपुरको एक भान्साघरमा आगलागी

कञ्चनपुरः कञ्चनपुरको एक भान्साघरमा आगलागी भएको छ।

जिल्लाको बेलडाँडी गाउँपालिका–१ सिद्दचोकका रुद्र चन्दको भान्साघरमा आगलागी भएको हो। सोमवार खाना पकाउने क्रममा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ।

Seti Hospital

आगलागीबाट ८० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार