सुदूरपश्चिम प्रदेशसभा अगाडि एक युवकले सुरु गरे मौन अनशन

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको मूल गेटमा एक युवकले मौन अनसन सुरु गरेका छन् ।

कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै एक युवकले मौन अनशन सुरु गरेका हुन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ का पर्वतराज जोशीले सोमबार बिहानदेखि अनसन सुरु गरेका हुन् ।

Dengue

यसैबीच विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितले आजै २ बजेदेखि प्रदेश सभा अगाडि प्रदर्शनसहित अवरोध सिर्जना गर्ने कार्यक्रम तय गरेको छ । प्रदेश सांसदलाई प्रवेशमा अवरोध गर्ने भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार