कैलालीमा एक महिला मृत फेला

धनगढीः कैलालीमा एक महिला मृत फेला परेकी छन्।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ दिपनगरकी ४६ वर्षीया कृष्णादेवी चौधरी घरको कोठामा मृत अवस्थामा फेला परेकी हुन्। दिपनगरका राजकुमार चौधरीकी श्रीमती कृष्णादेवी आइतवार मृत फेला परेकी हुन्।

Galaxy

उनी आइतबार घरको कोठामा सुतेकी थिइन। उनी सोमवार बिहान कोठामा मृत फेला परेकी प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार