अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा गर्मी बिदा

अत्तरिया: कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ ।

क्याम्पसले एक सूचना सार्वजनिक गर्दै आइतवारदेखि असार १८ गतेसम्म गर्मी बिदा दिएको हो । क्याम्पसले जेठ २८ गते आइतवारदेखि असार १८ गतेसम्म बिदा दिएको जनाएको छ । गर्मी बिदाको समयमा क्याम्पसको प्रशासन भने खुल्ला हुने छ । बिहान १० देखि ५ बजेसम्म प्रशासन खुल्ला हुने क्याम्पसले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार