लिटल फ्लावर कप्तान र उपकप्तानको निर्वाचन समपन्न

धनगढी । लिटल फ्लावर बोर्डिङ्ग हाईस्कुलमा निर्वाचन शुक्रवार समपन्न भएको छ । बिद्यालयमा आज गरीएको कप्तान र उप कप्तानको निर्वाचन समपन्न भएको हो ।

कप्तानमा ७ जना बिद्यार्थीहरु प्रतिस्पर्धी रहेका छन् भने उपकप्तानमा ८ जनाको प्रतिस्पर्धी रहेका छन । कप्तानका लागी आयुषमर्ती साउँद,भवेश चन्द,बिक्रम थापा,हेमराज भट्ट,सुबोध सुनार,सुसान्त सिंह र बिद्या खड्का रहेका छन ।

Dengue

यस्तै उप कप्तानमा दिनेश खड्का,आयुषा पन्त,दिपेश मल्ल,दिपिका शिहं,मन्न चौधरी शक्ति सिंह र बिवेक सोती रहेका छन् । आज भएको निर्वाचन २ सय ८५ मत खसेको बिद्यालयका शिक्षक तथा निर्वाचन अधिकृत बिरेन्द्र वडले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार